ग्यासको सिलिण्डर बोकाएर सर्वसाधारणलाई सडकमा बसाउने प्रहरीमाथि छानविन सुरु

काठमाडौँ।  कोरोनाभाइरसको सम्भावित जोखिम कम गर्न सरकारले पुनः एक हप्ता लकडाउनको समय थपेको छ। दोस्रो पटक थपिएको लकडाउन पहिलो चरणको भन्दा कडाइ गरिने भनिएको छ। प्रहरीले कडाइ गर्ने बहानामा ग्यासको सिलिन्डर बोकेका एक व्यक्तिलाइ सिलिन्डरसंगै उठबस गराएको तस्विर भाइरलसंगै  सामाजिक संजालमा प्रहरीको व्यापक आलोचना भएपछी प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आफ्नो अधिकारिक फेसबुकमा लेख्दै  ग्यासको सिलिण्डर बोकाएर सर्वसाधारणलाई सडकमा बसाएको तस्बिरको सम्बन्धमा छानबिन भइरहेको जानकारी गराएको छ।

भर्खरै प्रकाशित

घोराहीमा तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न

हिमाली पत्रिका  ११ बैशाख, घोराही  । घोराहीमा तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ।  पत्रकार महिला मञ्च दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा सुरु भएको…

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द…

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए,…

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो…

देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक…

लक्ष्मी आचार्यलाई प्रेस संगठन र युनियनको साझा उमेद्वार बनाउने निर्णय

२१ चैत्र, घोराही । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।…