अल्पसंख्यकलाई नहेप्न मुस्लिम संगठनको चेतावनी

हिमाली पत्रिका

दाङ । मुस्लिम संगठन दाङले आफ्ना नेता कुतबुदिन फारुकीमाथि साइबर क्राइमको मुद्दा दर्ता भएकोप्रति आपत्ति जनाएको छ। संगठनका केन्द्रिय सचिवालय सदस्य कुतबुदिन फारुकीविरुद्ध उद्योग वाणिज्य महासंघ दाङले साइबर क्राइमको मुद्धा गर्दा गरेपछि मुस्लिम संगठनले आपत्ति जनाएको हो।

नेपालको संविधानले सबै नागरिकलाइ अभिव्यक्ति स्वतन्त्रता मौलिक हकको रुपमा प्रदान गरेकाले एकजना मुस्लिम नेताले जनसरोकारको बारेमा अभिमत राख्दा साइबर क्राइमको मुद्दा लगाईएको प्रति मुस्लिम संगठनले दुख व्यक्त गरेको छ।

विहिबार संगठनका संयोजक अताउल गनी समिरद्वारा विज्ञप्ति जारी गर्दै अल्पसंख्यक मुस्लिमलाइ नहेप्न चेतावनी समेत दिएका छन्।

loading…

भर्खरै प्रकाशित

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द…

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए,…

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो…

देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक…

लक्ष्मी आचार्यलाई प्रेस संगठन र युनियनको साझा उमेद्वार बनाउने निर्णय

२१ चैत्र, घोराही । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।…

दाङमा यात्रुबहाक बस दुर्घटना, दुई जनाको मृत्यु

२० चैत्र, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा हुदा २ जनाको  ज्यान गएको छ। दुर्घटनामा  १८ जना घाईते भएका छन् । दाङको घोराही देखि…