दाङमा २५ जना पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन

हिमाली पत्रिका 

घोराही।  दाङमा कोरोना परीक्षणका लागि २५ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार दाङका पत्रकारहरुको स्वाब सङकलन गरेको हो ।

‘फ्रन्ट लाइन’ खटिएर काम गर्दै आएका पत्रकारहरु पनि कोरोना भाइरसको जोखिममा रहेकाले कोरोनाको सङक्रमण भए नभएको थाहा पाउनका स्वाब परिक्षण गरिएको नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

दाङमा पहिलो चरणमा घोराहीबाट सुरु गरिएको कोरोना परिक्षण जिल्लाभर रहेका पत्रकारहरुको विभिन्न चरणमा परिक्षण गरिने अध्यक्ष प्रियासनले बताउनु भयो।

 

loading...
loading…

भर्खरै प्रकाशित

चर्चित गायिका कला लम्सालको तहल्का मच्चाउने तीज गीत बजारमा (…

केएम निष्ठुरी गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २…

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि…

भारतले लगायो टिकटक सहित ५९ चाइनिज एप माथि प्रतिबन्ध

बुटवल, भारत सरकारले ले भारतमा निकै चर्चित एप टिकटक सहित ५९ एप मा प्रतिबन्ध लागाएको छ प्रतिबन्ध हुनेमा चाइना संग लिंक हुने सबै एप हरु…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ…