देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक बिभाग कार्यालय दाङको कुल ९५ लाखको लगानी ५ वटा पुलको मर्मत कार्य सुरु गरेको हो ।

जसमा देउखुरीको रिहार, अमिलया, सिमलतारा, कौडिया र भालुवाङक्षेत्रको पुलको मर्मत हुने भएको हो । पुलको माथिल्लो भाग पुरै काम नलाग्ने भएको भन्दै सो पुल मर्मत कार्य सुरु गर्नु परेको सडक विभागले जनाएको छ ।

पुल निर्माण गरेको १० बर्ष पछि पुनः मर्मत गर्न थालिएको हो । मर्मतको जिम्मा हरितारा कन्टक्सन प्रा.लि. घोराही दाङले लिएको छ ।

पुल मर्मतको काम आगामी जेठ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण व्यवसायी कृष्ण भन्डारीले जानकारी दिनुभयो ।

loading…

भर्खरै प्रकाशित

देउखुरीका जिर्ण पाँच वटा पुलको मर्मत कार्य सुरु

दाङ।  देउखुरीका अतिजिर्ण भएका पाँच वटा पुलको मर्मत कार्य सुरु भएको छ । लमही १ कौडिया पुलबाट मर्मत संभारको कार्य सुरु भएको हो । सडक…

लक्ष्मी आचार्यलाई प्रेस संगठन र युनियनको साझा उमेद्वार बनाउने निर्णय

२१ चैत्र, घोराही । नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।…

दाङमा यात्रुबहाक बस दुर्घटना, दुई जनाको मृत्यु

२० चैत्र, दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा हुदा २ जनाको  ज्यान गएको छ। दुर्घटनामा  १८ जना घाईते भएका छन् । दाङको घोराही देखि…

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

४ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका…

भारतमा कोरोनाविरुद्ध खोप अभियान, पहिलो दिन २ लाख जनाले लगाए…

भारतमा सुरु कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१…