नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

७ जेष्ठ २०७७, 11:18 am

काठमाडौँ। भारतमा काम गर्ने तर समर्थन नेपालाई गरेको भन्दै भारतीय मिडिया अभिनेत्री मनिषा कोइरालामाथि खनिएका छन्। नेपालले जारी गरेको नयाँ नक्सालाई मनिषा कोइरालाले समर्थन गरेपछि उनीविरुद्ध भारतीय मिडिया खनिएका हुन्। भारत र नेपालको सीमा विवादमा नेपालको…