आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो :…

१४ भाद्र २०७७, 3:49 am

निर्मल आचार्य ‘विमल’ केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको बताउनुहुन्छ ।…