कतारमा थपिए ६ सय ४० नयाँ संक्रमित, १ सय ४६…

२२ बैशाख २०७७, 11:39 am

दोहा।  पछिल्लो २४ घन्टाको अवधिमा कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ४० थपिएको  छ। यो अवधिमा कुल १ सय ४६ जना कोरोनाबाट निको भएका छन्। कतारमा कोरोनाबाट निको हुनेको संख्या कुल १ हजार ८…