२९ असार २०७७, सोमवार

तिलोत्तमामा बुद्धको मुर्तिपछी अहिले इस्टोनियाको रुख काटियो

१९ असार २०७७, 7:48 am

१९ असार,  बुटवल । बुटवल भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा नगरपालिकाले लगाएको बाटो डिभाइडरमा रहेको इस्टोनियाको रुखहरु गएराती अज्ञात समूहद्वारा काटिएको छ । मणिग्राम चोकदेखि उत्तर तर्फ रहेको  नयाँ मिलसम्म ३० वटा रुख हतियार  र…

पाल्पाको निस्दिमा ९३ जनामा कोरोना पुष्टि

११ असार २०७७, 4:57 am

११ असार, बुटवल । पाल्पाको निस्दिमा  थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा निस्दिका विभिन्न क्वारेन्टिन मा बसेका  ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ…

दाङमा संक्रमितको संख्या बढ्न थालेपछि थप सावधानी अपनाईयो, भोलिदेखि ५…

३ असार २०७७, 5:33 am

दाङ । दाङमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि थप साबधानि अपनाइने भएको छ । भोलि असाढ ४ गतेदेखि लागू हुने गरी दाङका सबै बजारहरु साँझ पाँच बजेपछि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन…

उपन्यास किंग प्रियासनको दुई उपन्यास आउँदै

२८ जेष्ठ २०७७, 5:48 am

दाङ । दाङमा अहिलेसम्मकै सबै भन्दा धेरै उपन्यास प्रकाशित गरेर यस क्षेत्रमा उपन्यास किंग नामले प्रख्यात उपन्यासकार सविन प्रियासनले दुईवटा उपन्यास एकैसाथ निकाल्ने तयारी गर्नुभएको छ। २०७५ सालमा एकै वर्षमा तीन वटा उपन्यास निकालेर कृतिमानि…

दाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

३ जेष्ठ २०७७, 1:25 am

दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै…

दाङमा २५ जना पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन

३१ बैशाख २०७७, 1:56 pm

हिमाली पत्रिका  घोराही।  दाङमा कोरोना परीक्षणका लागि २५ जना पत्रकारहरुको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासघं दाङ शाखाको समन्वयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले वुधवार दाङका पत्रकारहरुको स्वाब सङकलन गरेको हो । ‘फ्रन्ट लाइन’…

कोरोना जितेर घर गएकी ६५ वर्षीया वृद्धा फेरि अस्पताल आएपछि…

२२ बैशाख २०७७, 11:16 am

बागलुङ : निको भएर घर फर्किएकी जिल्लाकी दोस्रो तथा नेपालकी छैठौ कोरोना संक्रमित ६५ वर्षीया मनकुमारी पौडेल सोमबार अचानक धौलागिरी अञ्चल अस्पतालमा देखिइन् । अस्पतालमा आकस्मिक देखिएपछि केहिबेर वातावरण भयभित देखियो । पछिल्ला दिन खोप…

साझा औषधि पसल सञ्चालन गर्न मन्त्रालयको पत्र

१६ बैशाख २०७७, 10:55 am

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग विवाद भएपछी बन्द भएको साझा स्वास्थ्य सेवालाई सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको छ । मन्त्रालयको सोमवार भएको सचिवस्तरीय निर्णयअनुसार साझा स्वास्थ्य सेवा सञ्चालनका लागि ब्यवस्था गर्न मन्त्रालयले…

होम डेलिभरीको नाममा लुट : बारीमा १५ रुपैयाँ प्रतिकेजी पाईने…

१२ बैशाख २०७७, 5:11 pm

हिमाली पत्रिका १२ वैशाख, दाङ । कोरोना संक्रमणको बेला भारतीय तरकारीलाई बन्द गर्दै स्थानीय उत्पादनको खपतमा ध्यान दिन खोजेको दाङ जिल्ला उद्योग बाणिज्य संघ तरकारीकै कारण विवादमा मुछिएको छ । कृषकबाट सस्तो मुल्यमा खरिद गरेर…

पत्रकार सविन प्रियासनको नेतृत्वमा दुईसय तीस घरपरिवारलाई राहत सहयोग

१२ बैशाख २०७७, 3:55 pm

१२ बैशाख, दाङ । कोरोनाका कारण लकडाउन भएपछि दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग खाद्यान्नको चरम संकटमा परेपछि पत्रकार सविन प्रियासनले दुईसय तीस घरपरिवारलाई राहत सहयोग गर्नु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष…