Himali Patrika२३ फाल्गुन २०७७, आइतवार

साझा औषधि पसल सञ्चालन गर्न मन्त्रालयको पत्र

१६ बैशाख २०७७, 10:55 am

दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग विवाद भएपछी बन्द भएको साझा स्वास्थ्य सेवालाई सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको छ । मन्त्रालयको सोमवार भएको सचिवस्तरीय निर्णयअनुसार साझा स्वास्थ्य सेवा सञ्चालनका लागि ब्यवस्था गर्न मन्त्रालयले…

होम डेलिभरीको नाममा लुट : बारीमा १५ रुपैयाँ प्रतिकेजी पाईने…

१२ बैशाख २०७७, 5:11 pm

हिमाली पत्रिका १२ वैशाख, दाङ । कोरोना संक्रमणको बेला भारतीय तरकारीलाई बन्द गर्दै स्थानीय उत्पादनको खपतमा ध्यान दिन खोजेको दाङ जिल्ला उद्योग बाणिज्य संघ तरकारीकै कारण विवादमा मुछिएको छ । कृषकबाट सस्तो मुल्यमा खरिद गरेर…

पत्रकार सविन प्रियासनको नेतृत्वमा दुईसय तीस घरपरिवारलाई राहत सहयोग

१२ बैशाख २०७७, 3:55 pm

१२ बैशाख, दाङ । कोरोनाका कारण लकडाउन भएपछि दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग खाद्यान्नको चरम संकटमा परेपछि पत्रकार सविन प्रियासनले दुईसय तीस घरपरिवारलाई राहत सहयोग गर्नु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष…

अल्पसंख्यकलाई नहेप्न मुस्लिम संगठनको चेतावनी

११ बैशाख २०७७, 4:21 pm

हिमाली पत्रिका दाङ । मुस्लिम संगठन दाङले आफ्ना नेता कुतबुदिन फारुकीमाथि साइबर क्राइमको मुद्दा दर्ता भएकोप्रति आपत्ति जनाएको छ। संगठनका केन्द्रिय सचिवालय सदस्य कुतबुदिन फारुकीविरुद्ध उद्योग वाणिज्य महासंघ दाङले साइबर क्राइमको मुद्धा गर्दा गरेपछि मुस्लिम…

२१ वर्षपछि साझा स्वास्थ्य सेवाको औषधि पसल प्रतिष्ठानद्वारा बन्द, नागरिक…

७ बैशाख २०७७, 3:55 pm

दाङ । जिल्ला सदरमुकामस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको साझा स्वास्थ्य सेवा २२ वर्षपछि बन्द भएको छ । चैत मसान्तको दिन प्रतिष्ठानले परिसर प्रवेशद्वारमा सेनिटाइजर मेसिन राख्ने भन्दै साझा औषधि पसलमा जाने बाटो नै…

पीके निर्माणसेवाद्वारा नेकपा दाङले शुरु गरेको राहत कोषमा ५० बोरा…

४ बैशाख २०७७, 3:34 pm

घोराही । पीके निर्माण सेवा प्रालिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले स्थापना गरेको कोरोना राहत संकलन कोषमा ५० बोरा चामल सहयोग गरेको छ। पीके निर्माण सेवाका प्रतिनिधि दिपेश पोख्रेलले आज उक्त सहयोग नेकपा दाङको उद्योग विभागलाइ…

अम्बापुर खानेपानीद्वारा राहतकोषमा ५१ हजार सहयोग

१ बैशाख २०७७, 9:44 am

घोराही।  घोराही १८ स्थित अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडास्तरीय राहत कोषमा ५१ हजार सहयोग गरेको छ । समितिको आज बसेको बैठकले गरेको निर्णयअनुसार सो सहयोग गरेको हो । समितिका अध्यक्ष बिष्णुप्रसाद भट्टराइले वडा…

उज्यालो विहानी फाउण्डेशनद्वारा घोराहीका विभिन्न वडामा अत्यावस्यक खाद्य सामग्री वितरण

३० चैत्र २०७६, 4:12 pm

हिमाली पत्रिका  घोराही ।  दाङको घोराहीमा रहेको उज्यालो विहानी फाउण्डेशनले घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा आज अत्यावस्यक खाद्य सामग्री वितरण गरेको छ। लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका विपन्नवर्गलाइ फाउन्डेशनले खाद्य वस्तु; दाल,…

पिके निर्माणसेवाद्वारा विपन्नवर्गलाइ राहत स्वरुप रु २५ हजार सहयोग

३० चैत्र २०७६, 12:51 am

घोराही।  दाङको घोराहीमा रहेको पीके निर्माण सेवा प्रालिले लकडाउनकका कारण दैनिकि गुजारा चलाउन समस्यामा परेका विपन्नवर्गलाइ राहत स्वरुप रु २५ हजार सहयोग गरेको छ। पीके निर्माण सेवाले घोराही उपमहानगरपालिका वडा नम्बर १५ संग समन्वय गरेर…

उपत्यकाबाट बाहिरिन इच्छुकलाइ सम्बन्धित स्थानमा पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार

२७ चैत्र २०७६, 12:24 pm

काठमाडौँ । लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका…