Himali Patrika२९ फाल्गुन २०७७, शनिवार

जनएकता युवा क्लवद्वारा कोरनाभाइरस सम्बन्धि चेतना जगाउँदै

२१ चैत्र २०७६, 2:30 am

बुद्धिमान वली चैत्र २१,रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनएकता युवा क्लबद्वारा कोरना भाइरस (कोभिड १९) सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि सचेतना गरिरहेको छ । कोरना भाइरसको जोखिमलाई कम गर्न सरकारले अहिले…

कारुणिक दृश्य : नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि नेपालीहरु रुदै…

१८ चैत्र २०७६, 4:57 pm

भैरहवा — नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका छन् । उनीहरुलाई भारतीय सुरक्षाकर्मीको ठूलो समूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट…

इँटाभट्टाका १९ हजार मजदूर घर फर्किए, व्यवसायी मर्कामा

१८ चैत्र २०७६, 3:13 pm

भक्तपुर, १८ चैत।  भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने १९ हजार मजदूरलाई घर फर्काइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै भक्तपुरका इँटाभट्टामा हजारौँ मजदूर काममा भन्ने समाचार गत…

ग्यासको सिलिण्डर बोकाएर सर्वसाधारणलाई सडकमा बसाउने प्रहरीमाथि छानविन सुरु

१७ चैत्र २०७६, 7:11 am

काठमाडौँ।  कोरोनाभाइरसको सम्भावित जोखिम कम गर्न सरकारले पुनः एक हप्ता लकडाउनको समय थपेको छ। दोस्रो पटक थपिएको लकडाउन पहिलो चरणको भन्दा कडाइ गरिने भनिएको छ। प्रहरीले कडाइ गर्ने बहानामा ग्यासको सिलिन्डर बोकेका एक व्यक्तिलाइ सिलिन्डरसंगै उठबस…

भारतबाट स्वदेश फर्किने क्रममा बाटोमै अलपत्र नेपाली, भन्छन्- ‘रोगले भन्दा…

१७ चैत्र २०७६, 6:42 am

डोटी — कोरोना भाइरस (कोभिड- १९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि भारतबाट स्वदेश आउने क्रममा रहेका र त्यहाँबाट आउन लागेका सयौं नेपाली अलपत्र परेका छन् । भारतको राजस्थान राज्यका विभिन्‍न क्षेत्रमा काम गर्ने…

सावधान है ! तरकारी बजारबाट फैलिएला कोरोना, काठमाडौंले सिकेन पाठ

१७ चैत्र २०७६, 3:42 am

१७ चैत, काठमाडौं । कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भीड हुन्थ्यो । लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती…

सबै घरबेटीलाई एक महिनाको घर भाडा छुट दिन सरकारको आग्रह

१७ चैत्र २०७६, 2:17 am

काठमाडौं । सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुलाई कोठा भाडामा छुट दिने निर्णय गरेको छ। लकडाउनले गर्दा रोजगारबाट बञ्चित मजदुर तथा विद्यार्थीहरुको पिडालाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिएको हो। त्यसका लागि मन्त्रिपरिषद् बैठकले सबै घरबेटीहरुलाई…

कोरोनाभाइरस : विदेशबाट आएकाहरुको पहिचान गर्न घरमा रातो संकेत

१६ चैत्र २०७६, 3:23 pm

झापा — मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो । मेचीनगर ८ का वडा सदस्य…

सरकारको आग्रह : कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको…

१६ चैत्र २०७६, 2:56 pm

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने…

वैज्ञानिक महावीर पुनले कोरोना भाइरसको उपचार गर्न पिपिई निःशुल्क उपलब्ध…

१६ चैत्र २०७६, 2:45 pm

काठमाडौँ। महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने…