Himali Patrika१० बैशाख २०७८, शुक्रवार

सावधान है ! तरकारी बजारबाट फैलिएला कोरोना, काठमाडौंले सिकेन पाठ

१७ चैत्र २०७६, 3:42 am

१७ चैत, काठमाडौं । कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा गरेर करिब १५ वटा तरकारी हाट बजार छन् । हरेक दिन लाग्ने हाटमा मानिसहरुको बाक्लो भीड हुन्थ्यो । लकडाउनको समयमा पनि बिहान र बेलुकीको समयमा ती…

सबै घरबेटीलाई एक महिनाको घर भाडा छुट दिन सरकारको आग्रह

१७ चैत्र २०७६, 2:17 am

काठमाडौं । सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुलाई कोठा भाडामा छुट दिने निर्णय गरेको छ। लकडाउनले गर्दा रोजगारबाट बञ्चित मजदुर तथा विद्यार्थीहरुको पिडालाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिएको हो। त्यसका लागि मन्त्रिपरिषद् बैठकले सबै घरबेटीहरुलाई…

कोरोनाभाइरस : विदेशबाट आएकाहरुको पहिचान गर्न घरमा रातो संकेत

१६ चैत्र २०७६, 3:23 pm

झापा — मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो देशबाट फर्किएकाहरुको घरमा रातो संकेत लगाउन सुरु गरेको छ । नगरपालिकाले विदेशबाट फर्किएकाहरुको पहिचानपश्चात उनीहरुको घरमा रातो संकेत पोत्न सुरु गरेको हो । मेचीनगर ८ का वडा सदस्य…

सरकारको आग्रह : कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको…

१६ चैत्र २०७६, 2:56 pm

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने…

वैज्ञानिक महावीर पुनले कोरोना भाइरसको उपचार गर्न पिपिई निःशुल्क उपलब्ध…

१६ चैत्र २०७६, 2:45 pm

काठमाडौँ। महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने…