Himali Patrika६ कार्तिक २०७७, बिहिवार

कविता | धमिरा

१५ जेष्ठ २०७७, 4:44 pm

प्रिय सरकार जिन्दावाद भन्दा पत्याउँथे मूर्दावाद भन्दा नि पत्याउँथे तिमी भन्थ्यौ हट्छ अब सबै विवेद र उत्पिडन त्यो पनि नि पत्याउँथे सामूहिक भोजन आयोजना गरि कुनै युद्ध जिते झैं गलाभरि रंगिन माला लगाएर तिमी मिठो…

कविता | कुर्सी खेल

२५ बैशाख २०७७, 7:39 am

गीता निर्दोषी  देश संकटमा छ यतिखेर रोकिएका छन् पाइलाहरु चल्दा चल्दैका निभेका छन् चुलाहरु बल्दा बल्दैका गरिखाने वर्गको खाना रोकिएको छ तयार भइसकेको घरको छाना रोकिएको छ घरदेश फर्कन चाहने परदेशीहरु परदेशमै विचल्ली छन् श्रम…

कविता | औसत मान्छेहरु भन्दा

२३ बैशाख २०७७, 3:26 pm

बेमौसमी खहरेहरुले सिनित्तै बगाउन नसक्ने औसत मान्छेहरु भन्दा केही थान बढी दुखहरु छन् मेरा ! दिनहुँ बल्झिरने र, सूल परेझैं सिल्का हानिरहने काँचो मुटुमा औसत मान्छेहरु भन्दा अलि जहरिला घाउहरु छन् मेरा ! —————————————- नदीझैं…

कविता | उनी

२२ बैशाख २०७७, 3:53 pm

खै के कुराको घमण्ड थियो उनलाई म नि: शब्द भएँ केही भन्न सकिन। सोच्थे चोट पुर्याउनु हुँदैन अरूलाई तर उनको अहमता म बुझ्न सकिन।। हरपल त विश्वास इत्यादिको निकै बयान गरेर उनी थाकेनन्। तर बोलीको…

कविता | संयम बनौं

२० बैशाख २०७७, 10:27 am

कोरोना आयो रुवायो विश्व त्रास छ साथमा।दलको बन्द भएझैं गरी नहिडौं रातमा। हामी नि टाढा छैनौं नि अव नजिकै आयो हैनसोचौं ख्याल नगरौं ठट्टा विश्व नै खायो है। छोएर छाड्यो प्रदेश हाम्रो रहेन अछुटोलागेछ भने के काम…

Pandav Sharma

निलमसँग बिताएका ती पलहरु

१९ बैशाख २०७७, 10:04 am

सबै सामान ट्याक्सीमा हालेर मैले उनलाई बिदाईको हात हल्लाएँ। करिब ४ वर्ष उनको घरको बसाई निकै रमाइलो थियो। त्यसो त काठमाडौंको पाँच वर्षे बसाईमा मैले चार वटा कोठा चेञ्ज गरिसकेको थिएँ। कतै पानीको अभाव। कतै…

कविता । स्तब्ध रोल्पा

१९ बैशाख २०७७, 8:06 am

वैशाख मास अठार गते गोधुली साँझमा। त्रासदी पूर्ण घटना घट्यो वनका माझमा।।  कलिला मुना अस्ताई गए मिनेट भरमादुम्लाको खोला सुसायो धेरै थर्कियो डरमा। त्रिवेणी चवी धाङ्सी र माडी के भयो भन्दै छन्हान्निङ्ग, थुर्पा शिवको गुफा स्तब्ध…

म एउटा अनागरिक

६ बैशाख २०७७, 4:34 am

पाण्डव शर्मा सबैजसो दाँत झरिसकेका७० काटिसकेकी आमाकोथोते गिजाकोहाँसो ल्याउनश्रीमतीको पछेउरी फेर्नछोरीको लाज ढाक्नेटालो जुटाउनभर्खरै हिड्न थालेकोछोराको जुत्ता फेर्नशहर छिरेको मान्छे म वैशाख जेठको उखरमाउलो गर्मीमाबाले ओढ्नेछाता किन्ने सपनामाछिमेकी घरमादशैमा खसी ढल्दाएककिलो मासुकिन्ने सपनामाशहर छिरेको मान्छे…

लक भएको मान्छे म !

३० चैत्र २०७६, 8:05 am

प्रकाश चौधरी  लक भएको मान्छे म जीवनभर हिड्छु भनेर धर्तीमा पाइला टेकेको म खुसीको सुवास छर्छु भनेर  ! हुर्केको नौ जवान म अहिले नतमस्तक छु न त हिड्न पाएको छु न त सुवास छर्न पाएको…