यस बर्षको एसईई परीक्षा नहुने, आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिइने

२९ जेष्ठ २०७७, 3:24 am

का‍ठमाण्डाै । सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने  निर्णय गरेको छ । बुधबार राति अबेरसम्म चलेकाे बैठकले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले…