मितेरी अस्पताल अब नयाँ व्यावस्थापनका साथ संचालन हुने
३ असोज २०७७, 2:19 pm
बिगत पाँचवर्ष देखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल अब नयाँ व्यावस्थापनका साथ संचालन हुने भएको छ। दाङ जिल्लावासी लगाएत साविक राप्ती अञ्चलका विभिन्न बासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले घोराही १८ नवलपुर पुलचोकमा…