उज्यालो विहानी फाउण्डेशनद्वारा घोराहीका विभिन्न वडामा अत्यावस्यक खाद्य सामग्री वितरण
३० चैत्र २०७६, 4:12 pm
हिमाली पत्रिका घोराही । दाङको घोराहीमा रहेको उज्यालो विहानी फाउण्डेशनले घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा आज अत्यावस्यक खाद्य सामग्री वितरण गरेको छ। लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका विपन्नवर्गलाइ फाउन्डेशनले खाद्य वस्तु; दाल,…