कतारमा कडा नियम : सार्वजनिक स्थानमा हिड्दुल गरे ३ वर्ष…

१८ चैत्र २०७६, 3:43 am

दोहा। कतार सरकारले कोरोनाभाइरसबाट आफ्नो देशलाइ सुरक्षित राख्न अनेक उपाए अपनाउदै आइरहेको छ। पहिलो चरणमा सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको कतारले हाल देशका अधिकांश ठुला व्यवसाय बन्द गरिसकेको छ। सार्वजनिक स्थानमा हिड्दुल गर्न कडा प्रतिबन्ध…