लकडाउन डायरी ५ : भोकमरीको त्रासमा मजदुर , यस्तो छ…

२ बैशाख २०७७, 8:19 am

केशरमान बुढाथोकी यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण…